सक्रिय महिला साकोस फाखेलद्वारा सम्भाव्य उद्यम/उद्यमी छनोट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सक्रिय महिला साकोस फाखेलद्वारा सम्भाव्य उद्यम/उद्यमी छनोट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुरको फाखेलस्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले सम्भाव्य उद्यमरउद्यमी छनोट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

साकोसका २५ जना सेयर सदस्यहरूको सहभागितामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा साकोसको आयोजनामा मंसिर २९ गते एकदिवसीय कार्यक्रम सम्पन्न भएको हो।

साकोसका अध्यक्ष श्रमिक लामाको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साकोसका व्यवस्थापक सबिना लामाले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूलाई उद्यम सञ्चालनसँग सम्बन्धित विविध प्राविधिक विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणबाट उद्यम सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप अभिवृद्धि हुनुका साथै आफूहरूलाई उद्यमशील बन्न थप हौसला प्राप्त भएको सहभागी सदस्यहरूले बताएका छन्।

व्यवसाय विकास सेवा प्रमुख सोम सिंह तामाङको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा साकोसका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप