पोखरा स्थित अलकापुर, पुइमे र कर्मशिल साकोस स्क्यानमा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा स्थित अलकापुर, पुइमे र कर्मशिल साकोस स्क्यानमा आबद्ध

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनं) सँग  अलकापुर बचत तथा ऋण सहकारी संस्था लि, पुइमे बचत तथा ऋण सहकारी संस्था लि. र कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि. पुस १ गते नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएका छन् ।

सहकारी ऐन, २०७४ को दफा ९९ मा व्यवस्था भएबमोजिम संघद्वारा सुरु गरिएको यस कार्यक्रमले संघका सबै सदस्य संघ–संस्थाहरूलाई अनुगमन तथा निरीक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

स्क्यान नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो । यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसे र वरिष्ठ सहायक दिप्ती आचार्य देबकोटाको रोहबरमा प्रथम पक्ष नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र दोस्रो पक्ष अलकापुर साकोसका तर्फबाट अध्यक्ष ख्याम नारायण पौडेल, पुइमे साकोसको तर्फबाट संस्थाको अध्यक्ष चिन काजी  गुरुङ्ग र कर्मशिल साकोसको तर्फबाट संस्थाको अध्यक्ष चन्द्र बहादुर गुरुङ्गको हस्ताक्षर समेतको उपस्थितिमा नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप