अष्टमातृका साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अष्टमातृका साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ०४, स्थित अस्टमातृका बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण अनुगमन तथा स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण पुष ०७ गते सम्पन्न भएको छ। 

सुशासनका लागि महत्वपूर्ण कदमः सम्झौता पत्रमा पुष ०७ गते एक कार्यक्रमका बिच नेफ्स्कून र संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको हो। यस कार्यक्रमले संस्थालाई स्वनियमन तथा गुणस्तर सुनिश्चितताका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै वित्तीय सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम् अधिकृत सौभाग्य भट्टराई, संस्थाको तर्फबाट प्रबन्ध निर्देशक पुर्णमान महर्जनको हस्ताक्षर तथा नेफ्स्कून कार्यक्रम् अधिकृत महेश बराल, संस्थाका अध्यक्ष पुस्प थापा मगर, कोषाध्यक्ष बिष्णु गोविन्द थापा र व्यवस्थापन समूहको रोहवरमा सम्झौता सम्पन्न भएको थियो।

कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले सम्झौतापछि सञ्चालक तथा व्यवस्थापनलाई स्क्यान कार्यक्रमको महत्व र यसले संस्थाको व्यवसायिकतामा पार्ने सकारात्मक प्रभावका बारेमा अभिमुखीकरण गर्नुभएको थियो।

संस्थाका प्रबन्ध निर्देशक पुर्णमान महर्जनले स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासित संस्था निर्माणका लागि व्यवस्थापन र सञ्चालक सदैव लागि पर्ने बताउनुभयो । 

स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो। यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको छ। यो नेफ्स्कूनको पूर्ववर्ती स्तरीकरण कार्यक्रम (जस्तैः एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप