चितवनको पेवा साकोसको आठौं साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको पेवा साकोसको आठौं साधारण सभा सम्पन्न

काठमाडौं । चितवनको रत्ननगर–२ स्थित पेवा बचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड १९ को महामारीका बीच स्वास्थ्य सर्तकता अपनाउँदै संस्थाले साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले उपाध्यक्षमा मधुसुदन लामिछाने र कोषाध्यक्षमा भरत शर्मा दाहाल निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी वार्षिक प्रतिवेदन, भावी कार्यक्रम र प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमहरु पनि सभाले पारित गरेको छ । संस्था हालै मात्र नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम प्रोबेशनमा आबद्ध भएको थियो । नेफ्स्कून र पेवा साकोसबीच भदौं ३० गते औपचारिक सम्झौता भएको  थियो । संस्थाका अध्यक्ष गोविन्द प्रसाद भट्टराईले व्यवस्थित र सहभागितामूलक रुपमा साधारण सभा सम्पन्न भएको बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप