कास्कूनको १८ औं स्थापना दिवस तथा १७ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको १८ औं स्थापना दिवस तथा १७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं i काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को १८ औं स्थापना दिवस तथा १७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सीमित भौतिक उपस्थिति र जुम एप्लिकेशनका माध्यमबाट अभौतिक सहभागिताका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गर्नुभएको थियो भने अभौतिक रुपमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । भौतिक रुपमा उपस्थित नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् कास्कूनका सल्लाहकार चन्द्र प्रसाद ढकालले पनि कास्कूनको स्थापना दिवस एवम् साधारण सभाको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता कास्कूनका अध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो ।

यसै अवसरमा कास्कूनले विभिन्न पुरस्कार र सम्मानको पनि घोषणा गरेको छ । उत्कृष्ट व्यवसाय साकोस सम्मानबाट सतुङ्गलस्थित वेस्टर्न ऋतम्भरा साकोस, अधिक सेयर खरिद साकोस सम्मानबाट सामाखुशीस्थित सत्कार साकोस, उत्कृष्ट साकोस सम्मानबाट चन्द्रागिरी नपा ७ स्थित चन्द्रागिरी साकोस, अधिक बचत कारोबार साकोस सम्मानबाट मनोहरा नगरपालिका थलीस्थित कोलमतेश्वर साकोस, कास्कून वर्ष व्यक्ति सम्मानबाट संघका पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक हरिशरण थापा, उत्कृष्ट कर्मचारी÷व्यवस्थापक÷प्रमुख कार्यकारी अधिकृत सम्मानबाट संघका व्यवस्थापक अरुण कुमार तिवारी सम्मानित हुनुभएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप