निक्षेप सुरक्षण कोष सम्बन्धमा हेटौडामा परामर्श कार्यशाला गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निक्षेप सुरक्षण कोष सम्बन्धमा हेटौडामा परामर्श कार्यशाला गोष्ठी सम्पन्न 

मकवानपुर । नेफ्स्कूनको आयोजना तथा अन्तराष्ट्रिय श्रम सगंठन नेपालको सहयोगमा सहकारी ऐन २०७४ को दफा १०१ को बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था सम्बन्धमा मस्यौदा कार्यविधि निर्माणको सिलसिलामा सरोकारवालाहरुसगँ परामर्श कार्यशाला गोष्ठि मकवानपुरको हेटौडामा आज सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासघंका सञ्चालक, केन्द्रिय दुग्ध सहकारी सघंको अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी सघंको अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथियमा सम्पन्न कार्यक्रमा सहकारी अभियन्ता बद्री लम्साल, मकवानपुर जिल्ला वचत सघंकी अध्यक्ष कल्पना श्रेष्ठ, नेफ्स्कून महिला सशक्तिकरण केन्द्रिय उपसमिति सदस्य विष्णुमाया लामा, नेफ्स्कून मकवानपुर फिल्ड व्यवस्थापन उसमिति सदस्यहरु विजय बहादुर बस्नेत, राजेन्द्र पौडेल, कुमारी श्रेष्ठ, शर्मिला श्रेष्ठ तथा मकवानपुर क्षेत्रका विभिन्न साकोसका पदाधिकारी तथा व्यवस्थापनको उपस्थिति थियो । सहकारी विज्ञ एवम् पूर्व सहकारी रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले उक्त विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले गर्नु भएको थियोे । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।
 
भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप