सिन्धुपाल्चोकमा शुभप्रभात साकोसको 'व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी' शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकमा शुभप्रभात साकोसको 'व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी' शुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्बिसेस्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी आज शुरु भएको छ । संस्थाका अध्यक्ष विकाशकाजी श्रेष्ठको अध्यक्षता र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल तथा तालिम अधिकृत सुमनराज घिमिरेको आतिथ्यमा रणनीतिक व्यावसायिक कार्यशाला गोष्ठी कार्यक्रम आज उद्घाटन भएको हो ।

गोष्ठीमा स्वागत मन्तव्य राख्दै संस्थाका सचिव दिपक बिक्रम थापाले व्यावसायिक योजनाको महत्व माथि प्रकाश पार्नुभएको थियो ।  संस्थाका पूर्व अध्यक्ष शम्भु बहादुर तिमल्सिनाले योजना निर्माणसँगै कार्यान्वयनमा पनि जोड दिनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक सुरेन्द्र तिवारीले गर्नुभएको थियो । गोष्ठीमा २० जनाको सहभागिता रहेको छ ।

संस्थाको प्रतिस्पर्धी क्षमता, विश्वसनीयता, गुणस्तरीयता एवम् अपेक्षाकृत वृद्धिका लागि रणनीतिक व्यावसायिक योजना निर्माण गरेर अघि बढ्नुपर्ने महसूस भएसँगै अभिभावक निकाय नेफ्स्कूनको प्राविधिक सहयोगमा उक्त कार्य थालनीका लागि गोष्ठी आयोजना गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख ढकाल एवम् तालिम अधिकृत घिमिरेले रणनीतिक योजनाको महत्व, आयामसँगै यसका विविध पक्षका बारेमा सहभागीहरुलाई सहजिकरण गर्नुभएको थियो ।   
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप