नेफ्स्कूनको धादिङ फिल्ड व्यवस्थापन उप समिति बैठक सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको धादिङ फिल्ड व्यवस्थापन उप समिति बैठक सञ्चालन

धादिङ । नेफ्स्कूनका कोषाध्यक्ष एवम् धादिङ फिल्ड व्यवस्थापन उप समितिका संयोजक दिपक पनेरुले केन्द्रबाट तय भएका बार्षिक लक्ष्यका साथै स्थानीय आवश्यकता मध्यनजर गरी हरेक महिना सम्भावित कार्यक्रम आवश्यकता औल्याउनुभएको छ । आज धादिङ मा आयोजित फिल्ड व्यवस्थापन उप समिति बैठकमा बोल्दै उहाँले नेफ्स्कून, जिल्ला बचत संघ र स्थानीय सरकारका जिल्ला समन्वय समितिका पदाधिकारीहरुसँगआगामी महिना बैठक आयोजना गरी बृहत कार्यक्रम सञ्चालन सम्बन्धमा जानकारी गराउनुभयो । साथै नेफ्स्कून र जिल्ला बचत संघ साझेदारीका निर्धारित कार्यक्रमहरुलाई निरन्तरता दिने, तालिम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रमलाई तिब्रताका साथ अघि बढाउने, बार्षिक योजना र लक्ष्य हासिलको अग्रसरता र नियमित साकोसहरुसँगको समन्वय आवश्यक भएको बताउनुभएको छ । 

बैठकमा त्रैमासिक रुपमा फिल्ड कार्यालयले हासिल गरेको प्रगतिको समीक्षा, ऋण लगानी, वार्षिक लक्ष्यको समीक्षा एवम् माघ महिनामा सञ्चालन गरिने कार्याक्रमको बारेमा छलफल भएको थियो । बैठकमा फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रदिप अधिकारी, देव प्रसाद त्रिपाठी, टापबहादुर श्रेष्ठ लगायतले ऋण लगानी बृद्धि, सदस्य वृद्धि साथै व्यवसाय प्रवर्द्धनका लागि साझेदारी कार्यक्रम सञ्चालन समन्वयमा सबैको साथ सहयोग आवश्यक हुने धारणा राख्नुभएको थियो ।
  
समितिका सदस्यहरुमा प्रदिप अधिकारी, तुलसी प्रसाद अधिकारी, गणेश श्रेष्ठ, देव प्रसाद त्रिपाठी र टाप बहादुर श्रेष्ठ हुनुहुन्छ । बैठक व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय धादिङका इन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप