मेची कोशी दोस्रो क्लस्टरको एघारौं कार्यशाला मोरङको रतुवामाईमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मेची कोशी दोस्रो क्लस्टरको एघारौं कार्यशाला मोरङको रतुवामाईमा सम्पन्न

मोरङ । कार्यशालामा १० वटा साकोसका ब्यवस्थापकले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा बित्तिय बिश्लेषण गर्नुभएको थियो । । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो । आगामी कार्यशाला २०७८ बैसाख १८ गते स्वर्णलक्ष्मी साकोस, दमकमा हुने निर्णय भएको छ ।

कोभिड १९ को कारणले भौतिकरुपमा सम्पन्न हुन नसकेको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला १० वटा साकोस माहारानीझोडा साकोस, गौरादह, वीरेन्द्रनगर साकोस, वीरेन्द्रनगर, नारी संकल्प साकोस, उर्लाबारी, स्वर्णलक्ष्मी साकोस, दमक, जागृति साकोस, कानेपोखरी, सुर्यज्योति साकोस, बिराटचोक, श्रीअन्तु साकोस, दमक, अष्टलक्ष्मी साकोस, पथरी, सुर्य साकोस, उर्लाबारी, सुर्यचोक, दुर्गाबास साकोस, रतुवामाइका अध्यक्ष, प्रोवेसन कार्यदल संयोजक र ब्यवस्थापक गरी ३५ जनाको उपस्थितिमा आज सम्पन्न भएको छ ।

कार्यशालामा १० वटा साकोसका ब्यवस्थापकले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा बित्तिय बिश्लेषण गर्नुभएको थियो । । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो । आगामी कार्यशाला २०७८ बैसाख १८ गते स्वर्णलक्ष्मी साकोस, दमकमा हुने निर्णय भएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप