बुडोल सामुदायिकको २२ औँ वार्षिकोत्सव सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिकको २२ औँ वार्षिकोत्सव सम्पन्न

बनेपा । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को ं२२ औँ वार्षिकोत्सव बनेपा ६, बुडोलस्थित चेतना केन्द्रमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा कोभिड–१९ को जोखिम मध्यजनर गरी सुरक्षाका उपायहरुसहित हिजो आयोजना गरिएको समारोहको ढाँचा विगत वर्षहरुको भन्दा फरक रहेको थियो । समारोहमा जसमा अतिथिहरुलाई आमन्त्रण गरिएको थिएन भने विविध साँस्कृतिक झाँकीहरुलाई पनि समावेश गरिएको थिएन । समारोहमा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आ.व. ०७६।०७७ मा उत्ृकष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता सदस्यहरु, उत्कृष्ट रक्तदाताहरु र आ.व. ०७६।०७७ मा संरक्षित पूँजी फिर्ताकोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव जयराम थापाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष एवं समारोहका सभापति कैलाश के.सी.ले गर्नुभएको थियो । समारोहको अवसरमा २६ औँ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप