निःशुल्क खाना तथा राहत सामाग्री वितरण गर्दै जीवनदीप र सदस्य सेवा साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निःशुल्क खाना तथा राहत सामाग्री वितरण गर्दै जीवनदीप र सदस्य सेवा साकोस

काठमाडौं । लायन्स क्लब अब काठमाडौं ग्लोबल फ्रेन्डको आयोजना तथा जीवनदीप साकोस न्यूरोड एवम् सदस्य सेवा साकोस (कोटेश्वर मुख्य कार्यालय तथा कुलेश्वर सेवा कार्यालय) को सहयोगमा कोभिडको असरमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने तथा राहत उपलब्ध गराउने काम भैरहेको छ ।

अशक्त, अपाङ्ग, रोजगारी गुमाएकाहरु तथा आश्रित नभएकाहरुलाई लक्षित गरी विगत २२ दिनदेखि सामुहिक भोजनको कार्यक्रम आयोजना गरिएको सदस्य सेवा साकोसका प्रमुख कार्यकारी शितल प्रसाद शर्माले साकोस आवाजलाई जानकारी गराउनुभयो । उहाँले अहिलेसम्म करिब ५ हजार जनालाई खाना खुवाउने काम भैसकेको र आज लगातार २३ औं दिन सम्पन्न भएको यो क्रम निषेधाज्ञा अवधिभर जारी रहने बताउनुभयो । 

खानाका लागि आवश्यक सामाग्रीहरु तथा ग्यास लायन्स क्लब तथा साकोसहरुले उपलब्ध गराउने र तीनकुनेस्थित रेसुङ्गा भोजनालयले निःशुल्क पकाएर तयार पार्ने गरेको शर्माले बताउनुभयो । यसरी तयार भएको खाना बिहान ९ बजेदेखि काठमाडौंको भद्रकाली, महाङ्काल, वीर अस्पताल, शोभा भगवती, स्वयम्भू र सितापाइलाका निश्चित स्थानमा निःशुल्क खुवाउने गरिएको शर्माले बताउनुभयो । यसैगरी उहाँले कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्मको अवधिमा करिब ५ सय घरपरिवारलाई राहत सामाग्री पनि यो समूहले उपलब्ध गराएको दाबी गर्नुभयो ।

कोराना प्रभावितहरुलाई चामल, नुन, तेल, मस्यौरा आदि अत्यावश्यक खाद्य सामाग्रीहरु राहतस्वरुप उपलब्ध गराइएको जानकारी शर्माले गराउनुभयो । पीडामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सहयोग गर्नुपर्ने दायित्वबोधले यो कार्यक्रममा दुबै सहकारी संस्था समावेश भएको उहाँले बताउनुभयो । शर्माले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो काम गरिएको उल्लेख गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप