‘कोभिड संकटबाट त्राण पाउने एउटै विकल्प सहकार्य’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कोभिड संकटबाट त्राण पाउने एउटै विकल्प सहकार्य’

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले कोभिडले सामाजिक, आर्थिकसँगै मानवीय स्वास्थ्यमा गम्भीर संकट परेको भन्दै यसबाट त्राण पाउन सहकार्यको विकल्प नभएको बताउनुभएको छ । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) तथा २७ औ संयुक्त राष्ट्र संघीय सहकारी दिवसको उपलक्ष्यमा भिडियो शुभकामनामार्फत आइसीए अध्यक्ष ग्वार्कोले ‘सहकारीको बिशिष्ट मुल्य, मान्यता र सिद्धान्तमा आधारित सहकारी  पहिचानले जनताका इच्छा चाहनाहरुको सम्बोधनको माग जुनसुकै समयमा गर्दछन’ भन्नुभएको छ ।

संकटको समयमा सहकारीको यो फरक पहिचानको जगमा नै समुदायहरुको पुननिर्माण सम्भव हुने अध्यक्ष ग्वार्कोले दाबी गर्नुभएको छ ।  संकटको बहानमा समाजमा विभेद र असमानता बढ्न सक्ने भन्दै उहाँले सहकारीहरु थप सजग बन्नुपर्ने बताउनुभएको छ । अध्यक्ष ग्वार्कोले यस वर्ष सहकारीहरुको प्राथमिकता अब पुनर्निमाण गरिने समाजहरु यस प्रकारका सम्भावित विपत्तिहरु सामना गर्न सक्षम हुने गरी काम गर्नुभएकोतर्फ हुनुपर्नेमा जोड दिनुभएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आइसीएको सन् २०१७ मा भएको साधारण सभाले अर्जेन्टिनी सहकारीकर्मी ग्वार्कोलाई अध्यक्ष चुनेको थियो । सन् १८९५ मा लन्डनमा गठन भएको आइसीएको मुख्यालय हाल बेल्जियमको राजधानी ब्रसेल्समा छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप