भारतमा छुट्टै सहकारी मन्त्रालय गठन, दूरदर्शी कदम भन्दै अभियानद्वारा प्रशंसा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतमा छुट्टै सहकारी मन्त्रालय गठन, दूरदर्शी कदम भन्दै अभियानद्वारा प्रशंसा

एजेन्सी । भारतमा छुट्टै सहकारी मन्त्रालय गठन गरिएको छ । भारतीय सहकारी अभियानले लामो समयदेखि सहकारी हेर्ने अलग मन्त्रालयको आवश्यकतासहित बहसपैरबी गर्दै आएको थियो । भारतमा केन्द्रीय मन्त्रिमण्डल विस्तारको चर्चा चलिरहँदा त्यसको पूर्वसन्ध्यामा हिजो मंगलबाट साँझ सरकारले सहकारी मन्त्रालय गठन गरेको हो । सहकारी हेर्ने मन्त्रीको नाम सम्भवतः आज घोषणा हुने समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सहकारीको सर्वोच्च निकाय नेशनल कोअपरेटिभ युनियन अफ इन्डिया (एनसीयूआई) ले नरेन्द्र मोदी नेतृत्वको सरकारको ‘सहकारी मन्त्रालय’ गठनको निर्णयलाई ‘एकदमै महत्वपूर्ण’ भनेको छ । सरकारको यो कदमले भारतीय सहकारी अभियानलाई सुदृढ बनाउन दूरगामी प्रभाव पार्ने उसले जनाएको छ । यो घोषणाले ‘सहकार से समृद्धि‘ नामको राष्ट्रिय अभियानमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ भने अभियानले पनि महाभियानमा सारथी बन्न पाएकोमा खुसी व्यक्त गरेको छ । 

एनसीयूआईले आज बिहान ट्वीट गर्दै उक्त धारणा सार्वजनिक गरेको हो । एनसीयूआई अध्यक्ष दिलिप साङघानीले ट्वीटमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभएको छ । उहाँले यसलाई दरदर्शी निर्णय भन्नुभएको छ । यसले भारतको ग्रामीण अर्थतन्त्रलाई माथि उकास्ने र पीधँका जनतालाई मजबुत बनाउने प्रतिक्रिया दिनुभएको छ ।
सरकारले गरेको माग सम्बोधनले भारतीय सहकारीलाई थप उचाईमा पुर्याउने भन्दै त्यहाँको अभियानले यसलाई विजय उत्सवका रुपमा लिदैं खुसी साटासाट गरेको समाचारहरु सामाजिक सञ्जालहरुमा प्रेषित गरेका छन् । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप