खोपमा प्राथमिकता दिन जिल्ला सहकारी संघ दोलखाको अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खोपमा प्राथमिकता दिन जिल्ला सहकारी संघ दोलखाको अनुरोध

काठमाडौं । जिल्ला सहकारी संघ लि. दोलखाले सहकारी क्षेत्रलाई विशेष महत्वको क्षेत्रको रुपमा राखेर कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । संघले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी दोलखा जिल्लास्थित सम्पुर्ण सहकारी संघ / संस्थाका कर्मचारीहरूलाई तत्काल खोप उपलब्ध गराउन आग्रह गरेको हो । 

मुलुकको वित्तीय क्षेत्र धराशायी भएकाले वित्तीय क्षेत्रमा काम गर्ने तथा सरोकार राख्ने सबैलाई खोप उपलब्ध गराउन माग गरिएको हो । संघले जिल्ला प्रशासन कार्यालय चरिकोटलाई पत्र बुझाउँदै जिल्लास्थित सबै सहकारी, बैंक, बिमा कम्पनी, लघुवित्तका क्षेत्रमा काम गर्ने कर्मचारी तथा पदाधिकारीलाई खोप लगाउन माग गरेको छ । खोप समयमै प्राप्त नभएमा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, सेवा प्रवाह इन्कार गर्ने, कार्यालयमा उपस्थित हुन इन्कार गर्न सक्ने तथा यसले जिल्लाको समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने हुँदा विशेष महत्वको क्षेत्रको रुपमा राख्न अनुरोध गरिएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१६ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप