हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ

काठमाडौं । चितवनको हिमाली ब्राह्मी महिला साकोसले ब्राह्मी सेवा केन्द्र क्षेत्रपुरबाट कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाका उपमेयर पार्बती शाहले हिजो ब्राह्मी सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । सेवा केन्द्र उद्घाटनका क्रममा शुभकामना व्यक्त गर्दै उपमेयर शाहले आर्थिक विकासमा प्रमुख तीन खम्बामध्येको एउटा खम्बा सहकारी भनेर संविधानमै सुनिश्चित गरिएको साथै सहकारीले सदस्यहरुको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुँदा  सहकारीप्रति सबैको सकारात्मक सोच अभिबृद्धि भएको बताउनुभयो । उहाँले सहकारीक्षेत्रको बृद्धि विकासका लागि महानगर सँधै सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार भएको बचतबद्धता समेत व्यक्त गर्नुभयो ।  

संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक विद्या कोइराला, सहकारीकर्मी शोभा अर्यालको विशेष उपस्थिति साथै संस्थाका सञ्चालक एवम् कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । 

भरतपुर महानगरपालिका ११, जागृतिचोकमा मुख्य कार्यालय रहेको हिमाली ब्राह्मी महिला साकोस गत पुस २८ गते हिमाली महिला साकोस र ब्राह््मी महिला साकोसबीच एकीकरण भई अगाडि बढेको थियो । महिलाद्वारा सञ्चालित दुई साकोस एकीकरण गर्दै सुरक्षित र सबल संस्था निर्माणमा जुटेको हिमाली ब्राह्मीले सदस्य सेवा प्रभावकारीताका लागि सेवा केन्द्र विस्तारको योजना अगाडि सारिएको जनाएको छ । एकीकरणपश्चात गत पुसदेखि संयुक्त कारोबार शुरु गरेको उक्त साकोसमा हालसम्म कुल १८ सय ६४ सदस्य र कुल २० करोड वासलात रहेको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप