चितवनमा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण

काठमाडौं । नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा हिजो चितवनमा साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेशन अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रमको औपचारिक शुभारम्भ नेफ्स्कूनकी उपाध्यक्ष एवम् बागमती प्रदेश सहकारी विकास बोर्डकी सदस्य शान्ति अधिकारीले गर्नुभएको थियो भने अतिथिहरुमा चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य दिपक राज खनाल, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल रहनुभएको थियो । 

साकोस मार्फत हुने सदस्यको वित्तीय कारोबारलाई सुरक्षित एवम् प्रभावकारी बनाउँदै दीगो साकोस निर्माण गर्ने उद्देश्यले नेफ््स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम प्रोबेशन आबद्धता सम्बन्धमा चितवनका साकोसकर्मीहरुबीच अभिमुखीकरण सञ्चालन गरिएको हो । 

कार्यक्रममा चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा सञ्चालित विभिन्न १४ बचत तथा ऋण सहकारी संस्थाबाट २४ प्रतिनिधिहरुको उपस्थिति थियो । 

कार्यक्रम सञ्चालन एवम् प्रस्तुतीकरण कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप