युवा साकोसद्वारा २५ औं स्थापना दिवसमा मानव कल्याण समाजलाई सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा साकोसद्वारा २५ औं स्थापना दिवसमा मानव कल्याण समाजलाई सहयोग

काभ्रे । बनेपास्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५ औँ स्थापना दिवस हिजो मनाएको छ । साकोसले कोभिड असरका कारण स्थापना दिवसलाई बढी औपचारिकता नदिई धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक सहयोग तथा लत्ताकपडा प्रदान गरेको छ । साकोसले १३,३६५ रुपैयाँ मानव कल्याण समाजलाई आर्थिक सहयोग गरेको हो ।

स्थापना दिवसका अवसरमा आयाजित संक्षिप्त कार्यक्रममा साकोसको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति, कर्मचारी र सीमित सदस्यहरुको उपस्थिति थियो । साकोसका अध्यक्ष उदयराम कायस्थले संस्थालाई २५ वर्षसम्मको यात्रामा सहयोग गर्ने शेयर सदस्य तथा सबै पात्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । सचिव सरोज कुमार तिमल्सेनाले २५ वर्षको अवधिका आरोह अवरोह बारे चर्चा गर्नुभयो भने सञ्चालक सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउन सदस्यमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा मानव कल्याण समाज (सेवा घर) लाई ५०–६० थान पुनः प्रयोग योग्य कपडाहरू पनि वितरण गरिएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप