सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि बजार बिश्लेषण गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि बजार बिश्लेषण गरिने

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर बजार पुनरावलोकनका सम्बन्धमा बजारको अवस्था बिश्लेषण पछि मात्र निर्णय गरिने भएको छ । सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिको आज सहकारी विभागमा बसेको बैठकमा वित्तीय बजारको अवस्था अनुरुप हाल कायम सन्दर्भ ब्याज दर पुनर्विचार गर्ने विषयमा छलफल भएको छ । ब्याजदर निर्धारण समितका सदस्य एव् नेफ्स्कून अध्यक्ष परितोष पौड्यालका अनुसार बजार बिश्लेषण गरेर मात्र हालको सन्दर्भ ब्याजदरमा पुनर्विचार गरिने छ ।

सहकारीमा हाल कायम १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर पुनरावलोकनको मागको बीच त्यसका विषयमा पुनरावलोकन गर्न आज विभागमा समितिको बैठक बसेको थियो । यसअघि, आज बिहान ललितपुरमा एक कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पनि सहकारीका सदस्यहरुको भावना प्रतिबिम्बित हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरिने बताउनुभएको थियो । समितिको अर्को बैठक छिट्टै बस्ने सहमति भएको छ ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदरको तरलता चाप बढेकाले सहकारीमा पनि ब्याजदर निर्धारण गर्न कठिनाइ भएको हो । सहकारी विभागका उपरजिष्ट्रारको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले ब्याजदर अध्ययन गरेको थियो । बैठकमा उक्त प्रतिवेदनका विषयमा छलफल भएपनि बजार बिश्लेषण पछि मात्र पुनर्विचार गरिने सहमति भएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप