सिन्धुलीमा 'सञ्चालक क्षमता अभिवृद्धि तालिम' सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा 'सञ्चालक क्षमता अभिवृद्धि तालिम' सुरु 

 सिन्धुलीमाडी ।  सिन्धुली बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आजबाट २ दिने 'सञ्चालक क्षमता अभिवृद्धि तालिम'  सिन्धुलीमाडीमा सुरु भएको छ । योग्य सन्चालकका लागि आवश्यक ज्ञान र सीप उपलब्ध गराउने उद्धेश्यले संचालित तालिमामा २३ सहकारी संस्थाबाट २४ जनाको सहभागिता छ । संघकीअध्यक्ष बालकुमरी श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा संघका पूर्व अध्यक्षहरु रामप्रसाद भण्डारी र पार्वती भण्डारी सहित महासचिब मिथुला घिमिरे, कोषाध्य्क्ष कृष्णहरि कोइराला, सञ्चालकहरू बद्रीनारायण श्रेष्ठ र मोहन श्रेष्ठ समेतको उपस्थिति थियो । तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप