सिक्ट्याव परिषद बैठक सहभागिताका लागि नेफ्स्कूनका सिइओ नयाँदिल्ली प्रस्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिक्ट्याव परिषद बैठक सहभागिताका लागि नेफ्स्कूनका सिइओ नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र ( CICTAB) को २३औं परिषद् बैठक सहभागिताका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सहकारी मन्त्रालयका सचिव Devendra Kumar Singh को अध्यक्षतामा मार्च २८ मा नयाँदिल्लीमा आयोजित कार्यक्रममा सिक्ट्यावको सदस्यता प्राप्त नेपाल, श्रीलंका, वंगलादेश, भूटान, माल्दिभ्स र भारत राष्ट्रका सरकार, बैंक वित्तीय संस्था र सहकारी क्षेत्रका ४० भन्दा बढी परिषद् प्रतिनिधिहरुको सहभागिता रहने छ । 

पदिषद्को २३औं बैठकले २२औं बैठकबाट पारित निर्णयहरुको कार्यान्वयन समिक्षा, सन् २०२३ सम्मका कार्यक्रम प्रमाणिकरण, सिक्ट्याबको हालसम्मको वित्तीय अवस्था, लेखपरीक्षण प्रतिवेदन सहित आगामी व्यवस्थापन समिति बैठकका लागि आवश्यक सुझाव तथा निर्णयहरु सिफारिश गर्ने सम्बन्धमा बैठक लक्षित हुने जनाएको छ । 

सिक्ट्याव भारतले प्रत्येक बर्ष सार्क मुलुक लगायत विभिन्न सदस्य देशहरुमा तालिम कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप