कैलाली । कैलालीकोे टिकापुरमा अवस्थित नोबेल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसहरुबीच ७ औं कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला सोमबार सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष लाल सिंह टमट्टाको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्ल, नेफ्स्कून धनगढी सेवा केन्द्र ईन्चार्ज योगेश बोहरा र म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छविलाल जैसीको उपस्थिति थियो ।
कार्यशालामा कैलाली र कंचनपुर जिल्लाका जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आवद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले असल सिकाई साथै संस्थागत अवस्था र प्रगति प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो ।
१३ घण्टा अगाडि
१४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ घण्टा अगाडि
२७ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२५ दिन अगाडि