स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको स्थिरीकरण कोषप्रतिको जवाफदेहिता बढ्दो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको स्थिरीकरण कोषप्रतिको जवाफदेहिता बढ्दो 

काठमाडौं । ललितपुरको लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. स्थिरीकरण कोषमा  सहभागी भएको छ । एसियाली स्तरको गुणस्तर प्रमाणीकृत कार्यक्रम एक्सेसमा आबद्ध साकोस कल्याणकारीले आज कोषका लागि छुट्याएको  योगदान रकम जम्मा गरेको हो । स्थिरीकरण कोष सञ्चालनको संघारमा रहेका बेला पछिल्लो समय स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको कोष प्रतिको जवाफदेहिता बड्दो देखिएको छ । लुभुस्थित कार्यालयमा आज आयोजित एक संक्षिप्त भेटघाटका बीच साकोसका अध्यक्ष देवी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत कुमार खत्री र नेफ्स्कूनको तर्फबाट व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र बरिष्ठ अधिकृत नविनराज दाहालको उपस्थितिमा योगदान रकम कोषमा जम्मा गरिएको थियो । 

कोषमा हालसम्म १९४ साकोसबाट ७ करोड भन्दा बढी योगदान रकम जम्मा भएको छ । 
 
भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप