सल्यानको प्रगति साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सल्यानको प्रगति साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

सल्यान । कर्णाली प्रदेशको सल्यान–थारमारेमा सञ्चालित प्रगति बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र प्रगति साकोसबीच आज औपचारिक सम्झौता भएको हो ।
 
साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसका अध्यक्ष प्रेम बहादुर केसी र नेफ्स्कूनको तर्फबाट दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णु जोशीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा साकोसका सचिव पवित्र कुमार केसी, व्यवस्थापक कृष्ण बहादुर खत्री र नेफ्स्कूनका फिल्ड कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मी उपस्थित हुनुहुन्थ्यो । 

२ हजार ८८३ सदस्यहरु माझ वित्तीय पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित प्रगति साकोसको करिब १८ करोड ४३ लाखको वासलात रहेको अध्यक्ष केसीले जानकारी गराउनुभयो । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका  कार्यक्रमहरुमा  पछिल्लो समय साकोसहरुको आबद्धता बढ्दो छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप