सिक्ट्याबद्वारा आयोजित तालिममा मधेश प्रदेशका साकोसकर्मीहरुको सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिक्ट्याबद्वारा आयोजित तालिममा मधेश प्रदेशका साकोसकर्मीहरुको सहभागिता

काठमाडौं । कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र (सिक्ट्याब) भारतको आयोजनामा यही श्रावण २४ गतेदेखि २७ गतेसम्म पुनेमा आयोजना हुने तालिम सहभागिताका लागि मधेस प्रदेशका सहकारीकर्मीहरु आज, श्रावण २३ गते भारत प्रस्थान गर्नुभएको छ । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको समन्वय रहेको उक्त भ्रमण टोलिको नेतृत्व जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य द्वय नविन कुमार कर्ण र गंगा बलम्पाकीले गर्नुभएको छ । भ्रमण टोलिलाई नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले काठमाडौं विमानस्थलबाट सहभागिताका लागि शुभकामना दिनुभएको थियो । 

भ्रमणमा मधेश प्रदेशका विभिन्न बचत तथा ऋण  सहकारी संस्थाका गरी २२ जना सहभागी हुनुभएको छ । 

एशिया र अफ्रिका कार्यक्षेत्र रहनेगरी भारत सरकारको निश्चित स्वामित्व सहित सञ्चालनमा रहेको सिक्ट्यावले हालसम्म भारत लगायत नेपाल, बंगलादेश, श्रीलंका, भुटान र मालदिभ्समा सदस्य विस्तार गरी नियमित तालिम सञ्चालन गर्दै आएको छ । लामो समयदेखि नियमित सदस्य रहेको नेफ्स्कूनबाट प्रतिनिधित्व गर्दै बार्षिक सयौंको संख्यामा सहकारीकर्मीहरु प्रशिक्षित हुने गरेका छन् । सिक्ट्यावले भारतका अतिरिक्त अन्य सदस्य देशहरुमा समेत तालिम सञ्चालन गर्ने गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप