स्याङ्जामा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जामा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

स्याङ्जा । जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुबीच सहकारीका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । असोज २९ गते शनिबार आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशिष्ट अतिथिहरुमा नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौड्याल, जिल्ला बचत संघका संरक्षक अनन्त कुमार श्रेष्ठ,भूमिजंग केसी, पुतलीबजार नगरपालिकाका सहकारी विभाग प्रमुख विष्णु प्रसाद ढकाल, अथितिहरुमा पुष्पा क्षेत्री, टिकाराम अधिकारी लगायत जिल्ला भरका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवं व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि पौड्यालले अहिलेको विषम परिस्थितिमा सहकारीले तरलता व्यवस्थापनमा ध्यान दिँदै सदस्यको बचतको सुरक्षामा लाग्नुपर्ने बताउनुभयो । सहकारीले नीति, विधि प्रविधिमा जोड दिँदै उच्च प्रविधिको अवलम्बन साथै अभियानको विकास र संरक्षणमा सहकारीको साथ सहयोगको आवश्यकताबारे चर्चा गर्नुभयो । बचत तथा ऋण सहकारी अभियानको प्रवर्धन र विकासका लागि नेफ्स्कून जस्तो सुकै सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । 

कार्यक्रमका सहभागी बक्ताहरुले सहकारीका समसामयिक विषयहरुमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत संघका सचिव अच्यूत प्रसाद पोखरेलले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप