नारी संकल्प साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारी संकल्प साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

मोरङ । उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्वाचित सञ्चालक समितिका लागि क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न भएको छ । 

तालिम यही असोज २५ देखि २९ गतेसम्म धनुकुटाको पाख्रिबासमा आयोजना गरिएको थियो । नेफ्स्कूनकी सञ्चालक एवम् साकोसकी नवनिर्वाचित अध्यक्ष गोमा नेपालले व्यानरमा हस्ताक्षर गरी तालिमको शुभारम्भ गर्नुभएको थियो । 

तालिममा साकोसका पदाधिकारी, सञ्चालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समिति संयोजक, लेखा समिति सदस्यहरु, उपसमिति र कर्मचारीको सहभागिता रहको थियो । 

५ दिनसम्म सञ्चालित तालिमको सहजीकरण नेफस्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले, तालिम अधिकृत द्वय सुमनराज घिमिरे र उमेश कोइरालाले गर्नुभएको थियो । 

साकोसको असोज ३ गते सम्पन्न १६औं वार्षिक साधारणसभाले गोमा नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो । २०६३ सालमा स्थापित नारी संकल्प साकोसमा हाल ३ हजार ८५ जना शेयर सदस्य छन भने साकोसको कुल बारोबार रु. १६ करोडको रहेको छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप