‘साकोस अभियान प्रविधि मैत्री वित्तीय सेवामा जोडिनुको विकल्प छैन’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस अभियान प्रविधि मैत्री वित्तीय सेवामा जोडिनुको विकल्प छैन’ 

काठमाडौं । एकता साकोस काठमाडौंको अयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन वागमती क्लष्टर प्रथमको २६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्तिक २५ गते काठमाडौं शान्तीनगर स्थित एकता साकोसको सभाहलमा सम्पन्न भएको छ । 

कार्याशालामा यस क्लष्टरमा आवद्ध काभ्रे, ललितपुर र  काठमाडौंका साकोसहरुको सञ्चालक समिति र व्यवस्थापन गरी जम्मा ३३ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसका का.वा. अध्यक्ष विरेन्द्र भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्याशालाको समापन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशिष्ट अतिथि नेफ्स्कून प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । 

समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौड्यालले हाल विश्वव्यापी रुपमा नयाँ आएका प्रविधिहरुको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले अवको साकोस अभियान पनि प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताउँदै साकोस अभियानलाई प्रविधि मैत्री बनाउनको लागि नेफ्स्कूनले विकास गरेको ‘ईन्टरप्राइजेज रिसोर्स प्लानिङ’ -ERP बारे चर्चा गर्नुभएको थियो । अव साकोसहरु आफ्ना सदस्य र समुदायका व्यक्तिहरुलाई वित्तीय प्रविधि साक्षरता र सदस्यहरुको वित्तीय स्वस्थताका विषयमा प्रशिक्षित गर्दै सदस्यहरुलाई प्रविधिको प्रयोग, सदुपयोग र प्रविधि मार्फत सेवा लिने र दिने सिकाउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । 

विशिष्ट अतिथि पोखरेलले साकोसहरुलाई प्रविधि मैत्री  बनाउनको लागि अभियानको विचमा ल्याउन लागिरहेको प्रविधि -ERP को बारेमा जानकारी गराउनुभएको थियो । वित्तिय संस्थाको गुणस्तर, हालको तरलता समस्या र त्यसको समाधनका उपायहरु, साकोसहरुमा शुसानको विषय, ऋण व्यवस्थापन, योजना निर्माण र स्थिरीकरण कोषमा सहभागिताको विषयमा चर्चा गर्नुभएको थियो भने सो कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप