चण्डेश्वरी साकोसको सियुडिसिसिः फोटोफिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको सियुडिसिसिः फोटोफिचर

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७ मा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) पौष १५ गते सम्पन्न भएको छ । चार दिवसीय उक्त तालिम चितवनको सौराहामा पौष १२ गतेदेखि सञ्चालन भएको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी १४ जनाको सहभागिता थियो । 

तालिम साकोसका अध्यक्ष नवीन भक्त बादे श्रेष्ठको अध्यक्षता र नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका सदस्य विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना र तालिम अधिकृत रवीन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

चण्डेश्वरी साकोस यस वर्षको एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत ब्रोञ्ज ब्राण्ड प्राप्त साकोस हो । गत पौष ८ गते सम्पन्न नेफ्स्कूनको ३१औं वार्षिक साधारणसभाका अवसरमा साकोसले ब्रोञ्ज ब्राण्ड ग्रहण गरेको थियो । त्यसैगरी नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसबाट पनि चण्डेश्वरीलाई पुरष्कृत भएको थियो । 

कुल ८ हजार ४८० शेयर सदस्य रहेको चण्डेश्वरी साकोसको करिब १ अर्ब १७ करोड ६८ लाखको वासलात छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप