हातेमालो साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हातेमालो साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

मकवानपुर । हेडौंटास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न भएको छ । 

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हेटौंडामा पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिवको आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । 
 
साकोसको रणनीतिक योजना निर्माणका लागि प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

पञ्चबर्षिय रणनीतिक योजनाले अवको ५ बर्षमा करिब १ अर्ब २० करोडको वासलात सहित सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउने लक्ष्य साकोसले लिएको साकोसका अध्यक्ष पौडेलले  जानकारी गराउनुभयो ।  

साकोसको हाल २४ सय ६५ सदस्य सहित कुल पुँजी करिब ५९ करोड ३३ लाख रहेको साकोसले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप