जनकपुरधाममा साकोसहरूका लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याकन गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाममा साकोसहरूका लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याकन गोष्ठी सञ्चालन

धनुषा । जनकपुरधाममा साकोसका ऋण समिति, व्यवस्थापक र ऋण प्रमुखहरुको लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याकन गोष्ठी प्रदान गरिएको छ । पछिल्लो समय सहकरीमा देखिएको बढ्दो तरलता जोखिम अन्त्य गर्न, भाखा नाघेको ऋण असुली प्रक्रियामा सहजता ल्याउन र ऋण लगानीको सदुपयोगिता तथा अनुगमन मूल्यांकनलाई प्रभावकारी बनाउन गोष्ठी उपयोगी रहेको बताइएको छ । 

गोष्ठीमा धनुषा र महोत्तरीका ५० बटा बचत तथा ऋण सहकारी संस्थाबाट ५३ जनाको सहभागिता रहेको थियो । पौष २५ गते आयोजित तालिमको अध्यक्षता नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डे र आतिथ्यता फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य गंगा बलम्पाकी, विजय महतो र नविन कुमार कर्णको सहभागिता रहेको थियो ।

फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले कार्याक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्य फिल्ड व्यवस्थापन उप समिति सदस्यहरु गंगा बलम्पाकी र विजय कुमार महतोले राख्नु भएको थियो भने कार्याक्रमका सभाध्यक्ष सुधिर कुमार पाण्डेले तालिम पश्चात सहभागीलाई साकोसमा गएर ऋण सदुपयोगिता अनुगमन तथा मुल्याकन लाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्ने सामथ्र्य विकास भएको बताउनुभएको थियो । कार्याक्रमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले र कार्यक्रम सञ्चालन फिल्ड कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप