धनुषामा साकोस प्रतिनिधिहरूका लागि सम्पत्ति शुद्धीकरण ऐन निर्देशिका मापदण्ड सम्बन्धी गोष्ठी सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषामा साकोस प्रतिनिधिहरूका लागि सम्पत्ति शुद्धीकरण ऐन निर्देशिका मापदण्ड सम्बन्धी गोष्ठी सञ्चालन 

धनुषा । जनकपुरधाममा साकोसका अध्यक्ष तथा सञ्चालक समितिका प्रतिनिधिहरुलाई एक दिने सम्पत्ति शुद्धीकरण ऐन निर्देशिका मापदण्ड गोष्ठी प्रदान गरिएको छ । 

गोष्ठीमा धनुषा र महोत्तरीका ४० बटा बचत तथा ऋण सहकाारी संस्थाबाट ४३ जनाको सहभागिता रहेको थियो । पौष २५ गते आयोजित तालिमको अध्यक्षता नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डे प्रमुख अतिथि, सहकारी विभाग काठमाडौँका कनुनी अधिकृत मनुका घिमिरेको आतिथ्यता रहेको थियो । कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य गंगा बलम्पाकी, विजय महतो र नविन कुमार कर्णको सहभागिता रहेको थियो । 

फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले कार्याक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

शुभकामना मन्तव्य फिल्ड व्यवस्थापन उप समिति सदस्यहरु गंगा बलम्पाकी र विजय कुमार महतोले राख्नु भएको थियो भनि कार्याक्रमका सभाध्यक्ष सुधिर कुमार पाण्डेले तालिम पश्चात सहभागि लाई साकोसमा गएर ऋण सदुपयोगिता अनुगमन तथा मुल्याकन लाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्ने सामथ्र्य विकास भएको बताउनुभयो । 

कार्याक्रमको सहजिकरण सहकारी विभागका कानुन अधिकृत मनुका घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप