जिल्ला बचत संघ मोरङले वैशाख २२ गते अध्यक्ष–सचिव गोष्ठी गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङले वैशाख २२ गते अध्यक्ष–सचिव गोष्ठी गर्ने

उर्लाबारी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले अध्यक्ष–सचिव गोष्ठी आयोजना गर्ने भएको छ । संघले जिल्लाभरका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिवलाई सहभागी गराई उक्त गोष्ठी गर्न लागेको हो । 

वैशाख २२ गते शनिबार उर्लाबारीमा हुने २०औं गोष्ठीमा जिल्लाभरिका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिव गरी तीन सय जनाको सहभागिता रहने संघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हुने गोष्ठीमा २ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन विषयमा संघका सचिव जीवन बस्नेत र जोखिममा आधारित अनुगमन र जोखिम अवस्था विश्लेषण विषयमा कोशी प्रदेश सहकारी विभागका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । 

संघले २०६० सालदेखि हरेक वर्ष सहकारी सम्बन्धि विविध विषयका गोष्ठीहरु सञ्चालन गरी आफ्ना सदस्य संस्थाहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउँदै आएको संघका सचिव जीवन बस्नेतले बताउनुभयो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप