जिल्ला बचत संघ मोरङको आयोजनामा अध्यक्ष सचिव गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङको आयोजनामा अध्यक्ष सचिव गोष्ठी सम्पन्न 

उर्लाबारी । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङको आयोजनामा २०८१ बैशाख २२ गते शनिबार उर्लाबारी मोरङमा २०औं अध्यक्ष सचिव गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बचत सङ्घका सचिव जीवन बस्नेतले सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन र प्रदेश सहकारी रजिष्ट्र तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले सहकारीमा जोखिम अवस्था विश्लेषण तथा जोखिममा आधारित अनुगमन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथि रहनु भएको गोष्ठीमा पूर्व सांसद घनश्याम खतिवडा, बचत तथा ऋण सहकारी सङ्घ लि झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी सङ्घ लि। मोरङकी उपाध्यक्ष पार्वती बराल, लगायत सङ्घका सल्लाहकारहरु, सदस्य संस्थाका प्रतिनिधिहरु, उपसमिति सदस्यहरु,पत्रकार, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुखहरु, सहकारी कर्मचारी सङ्गठनका अध्यक्षहरु गरी २ सय ८३ जनाको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सङ्घको संक्षिप्त परिचय प्रस्तुति गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सीता लामिछानेले गर्नुभएको थियो । गोष्ठी सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षता र सहसचिव युवराज दाहालको सञ्चालनमा सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप