यसपालिको दशैं: नयाँ होइन, सुकिला नोट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसपालिको दशैं: नयाँ होइन, सुकिला नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा पुरानो सुकिला नोट सटही गर्ने तर नयाँ नोट नदिने जनाएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नोट छाप्ने प्रक्रिया अगाडि बढाइसकेकोले दशैँका लागि भने सुकिला नोटहरुको प्रयोगलाई नै जोड दिएको हो ।

दशैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा भएका नोट बढीमा १ वर्षभित्र बजारमा ल्याउने भएको छ । जसका लागि नोट छपाइको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । राष्ट्र बैंकले सुरुमा १ सय रुपैयाँ दरका नोटहरुमा चुच्चे नक्सासहित छाप्नेछ । एक सय रुपैयाँका नोटहरुको मौज्दात अन्यको तुलनामा कम भएपछि मन्त्रिपरिषदबाटै नयाँ नक्सासहितको नोट छपाइको निर्णय पारित गरिएको थियो ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

भर्खरै
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न

लोकप्रिय
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१० दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पाठकबाट थप