'सहकारी सम्बन्धी संसदीय प्रतिवेदन ऐतिहासिक महत्त्व राख्ने बनेको छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी सम्बन्धी संसदीय प्रतिवेदन ऐतिहासिक महत्त्व राख्ने बनेको छ'

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिना १५ दिनमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित कार्यक्रममा समितिलाई धन्यवाद दिँदै सभामुख घिमिरेले यो व्यक्ति वा घटनाविशेष मात्र हैन नभई समग्र सहकारी क्षेत्रको विषयमा भएको समस्या पहिल्याउन महत्त्वपूर्ण प्रतिवेदन रहेको टीप्पणी गर्नुभयो ।  

“एउटा ऐतिहासिक महत्त्व राख्ने प्रतिवेदन छ” उहाँले भन्नुभयो, “सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् । यसलाई कार्यान्वयन गरेर सहकारी क्षेत्रमा देखिएको समस्या समाधान होस् ।”

अबको दायित्व भनेको प्रतिवेदनको कार्यान्वयन भएर संसद्ले दिएको निर्देशन र समस्या हल गर्न प्रतिनिधिसभासक्षम रहेको पनि सन्देश दिनुभएको उहाँले उल्लेख गर्नुभयो। 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप