मधेश प्रदेशको पहिलो पाम कार्यशाला बर्दिबासमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशको पहिलो पाम कार्यशाला बर्दिबासमा सम्पन्न

काठमाडौं । प्रोवेसन मधेश प्रदेश समूह (क्लष्टर) को पहिलो कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन (पाम) कार्यशाला मंसिर २४ गते महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले 'पाम'को उद्देश्य र मोडालिटीमा गएिको परिवर्तनबारे जानकारी गराउनुभएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुर्यप्रसाद तिमल्सिनाले क्लष्टरका साकोसहरुको समग्र वित्तीय अवस्था र सांगठनिक स्तरबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कानूनविद् प्रियहरि मैनालीले तमसुक तयार पार्ने देखि ऋण असुली सम्मका सम्पूर्ण कानुनी विषयहरुमा जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियात्मक मोडलमा सञ्चालित पाम कार्यशालामा ३१ जनाको सहभागिता थियो । सहभागीहरुले 'पाम' कार्यशालाले उर्जा सञ्चार गरेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप