सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति नेतृत्व प्रतिबद्ध हुनुपर्छ: नेफ्स्कून उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति नेतृत्व प्रतिबद्ध हुनुपर्छ:  नेफ्स्कून उपाध्यक्ष अधिकारी

काठमाडौं । नेफ्स्कून र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ (चिस्कूनको) साझेदारी कार्यक्रम अन्तगर्त संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिहरुको क्षमता विकास तालिम मंसिर २६ गते चितवन सम्पन्न भएको छ । तालिममा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमिति बाट ३० जनाको सहभागिता रहको थियो । तालिमबाट नीति विधि र प्रविधिमा अझ सशक्त ढंगले संघ अघि बढ्ने विश्वास लिइएको छ ।

चिस्कूनकी अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा उच्च् व्यवस्थापनको सहभागिता थियो । उद्घाटन कार्यक्रम संचालन संघका सचिवको रहेको थियो ।

तालिम समापनमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले संघको सञ्चालक समिति दक्ष र सहकारीको मूल्य मान्यता परिपालनाप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो  । उहाँले नेत्तृत्वले आफूले काम गरेर अरुलाई देखाउने भएकाले मूल्य, मान्यता र सिद्धान्त परिपालनामा कुनै सम्झौता गर्न नहुने धारणा राख्नुभयो ।

प्रारम्भिक संस्थाको सुदृढीकरण र सबलीकरण साथै शुसासन कायम गर्न स्तरीकरण कार्यक्रममा आवद्ध हुनुपर्ने उहाँले बताउनुभयो । साकोसमा एक पटकको सञ्चालक जीवनभर सञ्चलक हुने भएकाले साकोस सञ्चालन गर्दा नीति, विधि र निर्देशनलाई परिपालना गर्नुपर्ने उपाध्यक्ष अधिकारीले बताउनुभयो । सरकारले हाल अध्ययदेश मार्फत सहकारी कानुन संसोधन गर्न लागिरहेको सन्दर्भमा नेफ्स्कूनले उक्त विधेयक संसोधनको लागी सुझाव दिएको जानकारी पनि उहाँले गराउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप