शिखर साकोसको २५औँ रजत जयन्ती, संस्थापकदेखि उत्कृष्ट सदस्यसम्म सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 शिखर साकोसको २५औँ रजत जयन्ती, संस्थापकदेखि उत्कृष्ट सदस्यसम्म सम्मान

सुर्खेत । भेरीगंगा नगरपालिका–११, रामघाट, सुर्खेतमा अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती कार्यक्रम पौष १७ गते मनाएको छ ।

संस्थाका अध्यक्ष भूपेन्द्र बहादुर सिंहको अध्यक्षता तथा संस्थापक अध्यक्ष सुरेन्द्र सिंह ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । रजत जयन्तीको अवसरमा संस्थाको मुख्य कार्यालय परिसरमा संस्थापक सदस्यहरूको नामावली समावेश गरिएको स्मारक निर्माणका लागि संस्थापक अध्यक्ष ठकुरीले शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरू, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू, संकलन केन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरू, छाता संगठनका प्रतिनिधिहरू, कर्मचारीहरू तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२५औँ रजत जयन्तीका अवसरमा ३९ जना संस्थापक सदस्य, १७ जना ज्येष्ठ सदस्य, २ जना उत्कृष्ट विद्यार्थी तथा विभिन्न शीर्षकमा उत्कृष्ट कारोबार गर्ने १५ जना सदस्यलाई सम्मान गरिएको संस्थाका सूचना अधिकारी खड्क बहादुर शाहीले जानकारी दिनुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप