किपु साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 किपु साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सहकारी संस्थाहरूका लागि सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका–३ मा रहेको किपु बचत तथा ऋण सहकारी संस्था लि. पौष २२ गते औपचारिक रूपमा आबद्ध भएको छ।

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुन सक्ने वित्तीय, कानुनी, सञ्चालन तथा सुशासन, ऋण, तरलता र बजार जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संस्थाका अध्यक्ष बालकृष्ण महर्जनले व्यक्त गर्नुभयो। उहाँका अनुसार स्क्यान कार्यक्रममा आबद्ध भएसँगै नियमित निरीक्षण तथा अनुगमनबाट संस्थाको उचाइ र विश्वसनीयता अझ वृद्धि हुने अपेक्षा रहेको छ।

संस्थाका व्यवस्थापक राजेन्द्र महर्जनले स्क्यान कार्यक्रम मार्फत संस्था थप सुरक्षित, संस्थागत रूपमा सुदृढ तथा संरक्षणमुखी बन्ने बताउनुभयो। साथै, सदस्यहरूको वित्तीय सुरक्षालाई प्राथमिकतामा राख्दै यस कार्यक्रमबाट जोखिम न्यूनीकरण गरी संस्था अझ सक्षम र सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप