कलंकी स्थित अखण्ड साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कलंकी स्थित अखण्ड साकोस स्क्यान कार्यक्रममा आबद्ध

कलंकी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी संस्थाहरूका लागि सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान)  कार्यक्रममा काठमाडौं महानगरपालिका–१४, कलंकी स्थित अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. पौष २४ गते औपचारिक रूपमा आबद्ध भएको छ।

नेफ्स्कूनको स्क्यान कार्यक्रमले सहकारी संस्थामा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका जोखिमहरू—जस्तै वित्तीय जोखिम, कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम, ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम—को पहिचान गरी जोखिमको तह वर्गीकरण गर्ने तथा त्यसको न्यूनीकरणमा सहयोग गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रमले संस्थालाई थप सुरक्षित र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा संस्थाका अध्यक्ष दामोदर लम्साल विश्वस्त रहनु भएको छ।

कार्यक्रममा आबद्ध भएसँगै संस्थामा नियमित निरीक्षण तथा अनुगमन हुने भएकाले संस्थाको उचाइ थप वृद्धि हुने, संस्थागत सुदृढीकरण हुने र दीर्घकालीन संरक्षणमा टेवा पुग्ने कुरा संस्थाका व्यवस्थापक लक्ष्मीप्रसाद सेढाईंले बताउनुभयको थियो।

अन्त्यमा, सदस्यहरूको वित्तीय सुरक्षा नै संस्थाको मुख्य चाहना भएकाले स्क्यान कार्यक्रममार्फत जोखिम न्यूनीकरण गर्न सकिने विश्वास संस्थाका पदाधिकारीहरुले व्यक्त गरेका छन्।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप