खेल्दै सिक्ने ‘विकू डिजिटल पार्क’ एपमा उत्कृष्ट बालबालिकालाई सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खेल्दै सिक्ने ‘विकू डिजिटल पार्क’ एपमा उत्कृष्ट बालबालिकालाई सम्मान

गैँडाकोट । गैँडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्था लि.ले “सही प्रविधि, असल सिकाइ” भन्ने उद्देश्य सहित सञ्चालनमा ल्याएको विकू डिजिटल पार्क एप प्रयोगमा उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकालाई फागुन २६ गते मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

एप्सको माध्यमबाट बालबालिकाहरूलाई मनोरञ्जन र शिक्षा एकसाथ दिँदै बालबालिकाको बौद्धिक क्षमताको विकास, मनोरञ्जन र सानै उमेरदेखी बचत गर्ने वानीको विकास गरी असल, नैतीकवान, सिर्जनात्मक र तार्किक क्षमता बढाउनु विकू डिजिटल पार्क एपकोे उद्धेश्य रहेको छ । 

उत्कृष्टता हासिल गर्ने बालबालिकाहरूलाई मासिक रुपमा सम्मान तथा शैक्षिक सामग्री सहित पुरस्कृत गर्ने कार्यक्रम अनुसार माघ महिनामा उत्कृष्ट खेल्ने विद्यार्थी मध्यविन्दु नगरपालीका वार्ड नं.३,ईटौरा निवासी कक्षा ५ मा अध्ययनरत विप्लप पोख्रेल र गैडाकोट नगरपालीका वार्ड नं. २ निवासी  कक्षा ३ मा अध्ययनरत सम्मृद्धि सापकोटालाई सम्मान गरेको छ । 

यो एप विशेष गरी बालबालिकाहरूको सिर्जनात्मक र तार्किक क्षमता बढाउन डिजाइन गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले बताउनु भयो । 

मोबाइलमा अनावश्यक गेमको सट्टा क्विज, गणितीय समस्या समाधान तथा बौद्धिक खेलहरू खेल्दा बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव परेको अभिभावकहरूले बताएका थिए ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप