भक्तपुर स्थित बालकुमारी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित बालकुमारी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा भक्तपुर स्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. चैत्र २२ गते आबद्ध भएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजेश सापकोटा बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठ र व्यवस्थापक सुजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो । स्क्यान कार्यक्रममा नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने विश्वास साकोसका अध्यक्ष र व्यवस्थापकले व्यक्त गर्नुभयको छ ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । 

सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्था बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिएको छ । सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिएको छ । 

गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।


 

भर्खरै
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान

१८ घण्टा अगाडि

एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न
झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

३ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

५ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

५ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा क्याटरिङ सेवाका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा क्याटरिङ सेवाका लागि शिलबन्दी दरभाउपत्र आह्वान

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

८ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

९ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२९ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२९ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१०१ दिन अगाडि

पाठकबाट थप