धादिङमा व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापकहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापकहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) धादिङ सदस्य सेवा केन्द्रको आयोजनामा व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापकहरुसँग अन्तरकृया कार्यक्रम चैत्र २२ गते सम्पन्न भएको छ  ।

सहकारीमा देखिएका समस्याले हाल संस्था सञ्चालनमा पर्न गएको वित्तीय समस्या निराकरणका लागि यस क्षेत्रभित्र सञ्चालित साकोसहरुको वित्तीय स्थीति तथा सुशासनमा एकरुपता ल्याई मजबुत बनाउनका लागि अन्तरक्रृया कार्यक्रम तय गरिएको थियो । 

कार्यक्रममा नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमका बारेमा छलफल भएको थियो र कार्यक्रमको परिचय, लक्ष्य, उद्धेश्य तथा साकोसहरुलाई नियमन तथा अनुगमनका आधारहरुमा समेत छलफल भएको थियो । साथै नेफ्स्कूनको धादिङ सदस्य सेवा केन्द्र कलंकि सदस्य सेवा कार्यालयसँग २०८३ वैशाख १ गतेबाट लागु हुनेगरी मर्ज हुने भएको छ । मर्ज पश्चात धादिङ सदस्य सेवा कार्यालय अन्तर्रगतका सदस्य संस्थाहरुले कंलकी सदस्य सेवा कार्यालयबाट सेवा सञ्चालन गर्नुहून नेफ्स्कून धादिङ सेवा केन्द्रका प्रमुख विक्रम रिजालले बताउनुभयो । 

१३ वटा साकोसको उपस्थितीमा नेफ्स्कूनका व्यवसाय अधिकृत बिदुर खड्का, सुर्य प्रसाद तिमल्सेना र कलंकि सदस्य सेवा कार्यालय प्रमुख मनोज कार्कीले सहजीकरण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप