नेफ्स्कूनका महासचिव कर्णाली प्रदेशको सहकारी अभियानसँग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका महासचिव कर्णाली प्रदेशको सहकारी अभियानसँग

सुर्खेत, कर्णाली प्रदेश — कर्णाली प्रदेशमा सहकारी क्षेत्रका समसामयिक विषयहरूमा केन्द्रित उच्चस्तरीय छलफल चैत्र २५ गते सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल र नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीबीच  मुख्यमन्त्री निवासमा भएको भेटमा सहकारी क्षेत्रको सुधार, अनुगमन र व्यवस्थापनका विषयमा विचार विमर्श गरिएको हो ।

छलफलमा कर्णाली प्रदेश अन्तर्गत सञ्चालन भइरहेको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरूलाई लाग्ने खर्च व्यवस्थापनका लागि प्रदेश सरकारबाट निश्चित प्रतिशत योगदान गर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी, सहकारी संस्थाहरूलाई सुशासनमा ल्याउने उद्देश्यले प्राविधिक तालिम सञ्चालन गर्न प्रदेश सरकारसंगको समन्वयमा गर्नका लागि समेत छलफल भएको थियो । 

यस अवसरमा नेफ्स्कून टोलीले विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूसँग संस्थागत भेटघाट तथा छलफल गरेको थियो । वीरेन्द्रनगर साकोसका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूसँगको भेटमा संस्थागत गतिविधिबारे जानकारी लिँदै वर्तमान चुनौतीहरूका समाधानका लागि आवश्यक सुझावहरू आदानप्रदान गरिएको थियो । सुर्खेत सदस्य सेवा कार्यालयका व्यवस्थापन उपसमिति सदस्यहरु र कर्मचारीबीच सेवा कार्यालयको उन्नति तथा प्रभावकारी सञ्चालनका लागि मार्गदर्शन प्रदान गरिएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप