व्यवस्थापक एवं अध्यक्षहरुसंगको अन्तरक्रिया कार्यक्रम खैरेनीटारमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवस्थापक एवं अध्यक्षहरुसंगको अन्तरक्रिया कार्यक्रम खैरेनीटारमा सम्पन्न

खैरेनीटार । नेफ्स्कून खैरेनीटार सदस्य सेवा कार्यालयको आयोजनामा व्यवस्थापक एवंम् अध्यक्षहरुसंगको अन्तरक्रिया कार्यक्रम चैत्र २६ गते सम्पन्न भएको छ । 

कार्यक्रममा सहकारी संघ संस्थाका सञ्चालक समिति तथा उच्च व्यवस्थापन प्रमुख गरी २६ सहकारी अभियन्ता तथा कर्मचारीको सहभागिता रहेको थियो । नेफ्स्कूनका सञ्चालक समिति एवंम् पोखरा सदस्य सेवा कार्यालयका सञ्चालक कमलादेवि गिरीले तालिमको अध्यक्षता गर्नुभएको थियो । साथै अन्तरक्रिया कार्यक्रममा सहकारीको हालको अवस्थालाई मध्यनजर गर्दै बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुको लागि कुनै पनि प्रकारको जोखिममा नरहि नेफ्स्कूनसंग रहेको स्क्यान कार्यक्रम देखि विभिन्न कार्यक्रमहरुको विषयमा जानकारी दिदैं नेफ्स्कून सेवा केन्द्र खैरेनिटार एकिकरण हुने सम्बन्धमा उपस्थित प्रतिनिधिहरुलाई प्रष्ट पार्नुभएको थियो साथै दैनिक कारोबार सहजिकरणमा कत्तिपनि कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा पोखरा सदस्य सेवा कार्यलय प्रमुख सुरज चालिसेले सेवा केन्द्र मात्र एकिकरण हुन लागेको तर नटाढिएको कुरा बिषयमा अझ प्रस्ट पार्दै कारोबार गर्न कत्तिपनि नडराउन र अझ प्रभावशालि र डिजिटल माध्यमबाट कारोबार गर्न पनि आग्रह गर्नुभएको थियो साथै शेयर थप एवंम नियमित बचतको बिषयमा पनि जोड दिनुभएको थियो भने संस्थाहरुको नियमित निरिक्षणको लागि स्क्यान कार्यक्रममा गई संस्था चुस्त र दुरुस्त बनाउन आग्रह गर्नुभयो ।

खैरेनिटार सेवा केन्द्र ईन्चाज दिपक आचार्यले कार्यक्रम सञ्चालन संगै उपस्थित सम्पूर्णमा  बिगत ६ बर्ष देखि खैरेनिटार सेवा केन्द्रमा सदस्य भई नियमित कारोबारका साथै नेफ्स्कूनले उपलब्ध गराउँदै आएको कार्यक्रम तथा सेवाहरुमा निरन्तर साथ दिनुभएकोमा धन्यवाद प्रकट गर्नुभयो र सेवाकेन्द्र बाट प्रभाह हुदै आएको सम्पुर्ण सेवा सुविधा २०८३ बैशाख १ गते देखि पोखरा सदस्य सेवा कार्यालयबाट हुने प्रष्ट पार्नुभयो । साथै नयाँ बर्ष २०८३ सालको शुभकामना संगै कार्यक्रमको व्यवस्थापन गौरब पौडेलले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप