ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको ‘स्क्यान कार्यक्रम’ अन्तर्गत ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा स्थलगत सुपरिवेक्षण जेठ ३० गते सम्पन्न गरेको छ । 

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको संरक्षण, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्य सहित नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थामा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत ग्रामीण साकोसको विभिन्न पक्षमा विस्तृत मूल्याङ्कन गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणसँग सम्बन्धित आन्तरिक कार्यविधि अद्यावधिक, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामकीय निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोत परिचालन तथा सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका सूचकहरूको समीक्षा गरिएको थियो ।

त्यसैगरी संस्थामा रहेका कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन, सुशासन तथा प्रविधिसम्बन्धी जोखिमहरूको विश्लेषण गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले बताउनु भएको छ । 
 
सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति र कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।  छलफल कार्यक्रममा संस्थाका अध्यक्ष एकराज ओलीले प्राप्त सुझावहरूलाई कार्ययोजना मार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने दिशामा अघि बढ्ने बताउनु भएको छ ।  

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप