कालिमाटि र पुरण्ठाँटी साकोसको संयुक्त आयोजनामा क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कालिमाटि र पुरण्ठाँटी साकोसको संयुक्त आयोजनामा क्षमता विकास तालिम सम्पन्न

प्यूठान । कालिमाटि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सारङ्गवेसी) र पुरण्ठाँटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (बरौला, प्यूठान) को संयुक्त आयोजनामा तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा समिति, उपसमिति र कर्मचारीहरूको क्षमता विकास तालिम असार ३ गते सम्पन्न भएको छ ।

तालिमको अध्यक्षता कालिमाटि साकोसका अध्यक्ष वेगम घर्तिमगरले गर्नुभएको थियो । उहाँले तालिम उपयोगी भएको उल्लेख गर्दै सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै, पुरण्ठाँटी साकोसका नुम प्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिँदै सहकारी सञ्चालनमा तालिमको महत्व र बदलिँदो परिस्थितिमा समिति, उपसमिति तथा कर्मचारीहरूको भूमिका र जिम्मेवारी बुझ्न आवश्यक रहेको बताउनुभयो ।

तालिममा दुवै संस्थाका समिति, उपसमिति र कर्मचारी गरी कुल २९ जनाको सहभागिता थियो। नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारी अवधारणा, मूल्य–मान्यता, सिद्धान्तहरूको व्यवहारिक प्रयोग, समिति तथा कर्मचारीको भूमिका, ऋण लगानी प्रक्रिया, कागजात, ऋण जोखिम पहिचान र न्यूनिकरण, पूँजी पर्याप्तता तथा वर्तमान कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

भर्खरै
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न

लोकप्रिय
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१० दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पाठकबाट थप