सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

चितवन । बचत ऋण सहकारी संस्थाहरुको अन्तराष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस अन्तर्गत चितवन खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा असार १३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ । 

असार १२ र १३ गते दुई दिनसम्म भएको सुपरिवेक्षणमा सफ्टवेयरमा User ACCESS Control नियामकीय अनुकूलन, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नियामकबाट जारी भएका मापदण्डहरुको कार्यान्वयन, सञ्चालक समितिका Fit and Proper, भाखा नाघेको ऋण असुली,  भौतिक सुरक्षा व्यवस्थापन लगायतका विविध विषयहरुमा छलफल गरिएको छ । 

सुपरिवेक्षण पश्चातको छलफलका क्रममा संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले एक्सेस सुपरिवेक्षणले संस्थाको दीगो विकासका लागि मार्गदर्शन गरेको, संस्थाले पालना गर्नुपर्ने नियामकीय मापदण्डहरु र यसको गम्भिर्यता बुझ्न सहज भएको बताउनुभयो । एक्सेस स्थलगत अन्वेषण एवम परामर्श संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१८ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप