समाचार
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा थापा
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित हुनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा नेपाली कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।
समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उहाँले कृषि क्षेत्रको सुध...