समाचार
पोखरामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयकोे आयोजनामा पोखरामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला वैशाख १० गते सम्पन्न भएको छ ।
संघका सञ्चालक कमला देवी गिरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा कास्की,गोरखा,लमजुङ,म्याग्दी,तनहूँ र बागलुङ का सहकारी संस्थाका सञ्चालक, उच्च व्यवस्थापन समि...